लमजुङको परेवाडाँडा स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य चौकी घोषणा
सुन्दरबजार (लमजुङ), ९ माघः यहाँको सुन्दरबजार नगरपालिका–२ स्थित परेवाडाँडा स्वास्थ्य चौकीलाई आज पोषणमैत्री स्वास्थ्यचौकी घोषणा गरिएको छ । यसअघि वडा नं ८ स्थित भोटेओडार स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
Trending now