02/14/2026, 13:26:00
शनिबार, फागुन ०२, २०८२

सेतो प्रेस संवाददाता

निर्वाचन घोषणापत्र तयार गर्दै नेपाली कम्युनिस्ट पार्टी

काठमाडौँ, पुस २७ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीको घोषणापत्र तयार गर्न जुटेको छ । पार्टी केन्द्र्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार

Trending now

शिक्षाका पाँच वटा कानुन ल्याउँदै मन्त्रालय

काठमाडौँ, पुस २७ गते । तत्काल सङ्घीय शिक्षा ऐन ल्याउन नसकेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा नियमावलीमा संशोधन गरेर भए पनि रोकिएका शैक्षिक प्रशासनसँग सम्बन्धित कामलाई अघि बढाउन लागेको

Trending now

एनसेलको जेन–जीलक्षित ‘युवा सिम’

काठमाडौँ, पुस २६ : एनसेलले जेन–जी पुस्ताका सञ्चार आवश्यकतालाई लक्ष्य गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सञ्चालनमा ल्याएको छ । विद्यार्थीलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्न ल्याइएको

Trending now

आँधीखोला उर्लेर आयो…

स्कुले जीवनको उत्सुकतामा आँधीखोलाको मुहान कहाँ होला भन्ने भइरहन्थ्यो । पर्वत र स्याङ्जाको सिमाना कार्कीनेटाको पूर्वतिरको पानीढलोबाट बग्ने आँधीखोला मूलतः स्याङ्जा जिल्लालाई बिचमा विभाजन गर्दै अन्य खोलासँग मिसिएर तल तल

Trending now

दिव्योपदेशको आलोकबाट

गोरखा राज्यको उत्तराधिकारीका रूपमा विसं १७९९ पुस २७ जन्मिएका पृथ्वीनारायण शाह आधुनिक कालखण्डमा नेपाल एकीकरणका प्रणेता हुन् । राष्ट्रिय एकता दिवस राष्ट्रनिर्माताको जन्म दिवस पारी मनाउँदै आएकोमा गणतन्त्रलगत्तै राष्ट्रियस्तरमा पृथ्वी

Trending now

मतदाता नामावलीको डिजिटल कपी उपलब्ध गराउने आयोगको निर्णयप्रति अधिकारकर्मीको आपत्ति

काठमाडौँ, पुस २६ : निर्वाचन आयोगले १० हजार रुपैयाँसम्म शुल्क लिएर राजनीतिक दल र उम्मेदवारहरूलाई मतदाता नामावलीको प्रतिलिपि उपलब्ध गराउने व्यवस्थाप्रति डिजिटल अधिकारकर्मीहरूले कडा आपत्ति जनाएका छन् । यसले व्यक्तिगत

Trending now

जनार्दन आन्दोलनबाट भागेको ‘भगौडा’ हो : नेकपा संयोजक प्रचण्ड

रुकुम पश्चिम, पुस २६ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले पूर्वसहकर्मी जनार्दन शर्मालाई आन्दोलनबाट भागेको भन्दै ‘भगौडा’को आरोप लगाएका छन् । रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट खलंगामा शनिबार

Trending now

तनहुँमा वीभत्स हत्या गरिएका तीन शव भेटिए

तनहुँ, पुस २६ : जिल्लाको शुक्लागण्डकी नगरपालिकामा वीभत्स रुपमा हत्या  गरिएका तीन शव फेला परेका छन् । शनिबार ती शव फेला परेका हुन् । शुक्लागण्डकी–५ स्थित कसेरीमा दुई पुरुष र

Trending now

“रास्वपासँग ठूलो पद र प्रधानमन्त्री हैन, साधारण सदस्य मात्र मागेको थिएँ “

काठमाडौँ, पुस २६ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकताका क्रममा कुनै पनि पद र प्रधानमन्त्री नमागेको दाबी गरेका छन् । उनले सञ्चारमाध्यममा आएको जस्तो

Trending now