09/16/2025, 02:33:41
सोमबार, भदौ ३०, २०८२

सेतो प्रेस संवाददाता

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन असम्भव : महेश बर्तौला

काठमाडौँ, २१ जेठ : सरकारको नेतृत्व गरिरहेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणका सम्बन्धमा प्रतिपक्षी दलहरूले अघि सारेका गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनका माग कुनै पनि हालतमा

Trending now

आईपीएल विजय उत्सवमा भीड अनियन्त्रित, भगदडले लियो ११ जनाको ज्यान

बेङ्गलुरु, २१ जेठ : बेङ्गलुरुमा स्थानीय क्रिकेट (आईपीएल) टोलीको विजय उत्सव मनाउँदै ठूलो भिड जुट्दा बुधबार भगदड मच्चिएको छ । यस दुःखद घटनामा कम्तीमा ११ जनाको ज्यान गएको भारतीय सञ्चार

Trending now

जापानले बौद्धिक सम्पत्ति बढाउन एआईलाई उपयोग गर्ने

टोकियो,२१ जेठ : जापान सरकारले देशको बौद्धिक सम्पत्ति प्रतिस्पर्धा बढाउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नयाँ रणनीति सार्वजनिक गरेको छ। जापानी सरकारले २०२५ का लागि बौद्धिक सम्पत्ति सम्बन्धी

Trending now

गाजामा २०० पत्रकार तथा मिडियाकर्मीको मृत्यु : इएफजे

बुडापेस्ट, २१ जेठ : युरोपेली पत्रकार महासङ्घ (इएफजे)ले इजरायली आक्रमणलाई पत्रकारहरूमाथिको अकल्पनीय नरसंहार भन्दै सन् २०२३ अक्टोबरदेखि गाजामा आक्रमणको क्रममा २०० पत्रकार तथा मिडियाकर्मीको हत्या भएको जनाएको छ । बुडापेस्टमा

Trending now

इजरायली आक्रमणपछि गाजाका अमेरिकी सहायता केन्द्रहरू अस्थायी रूपमा बन्द

गाजा, २१ जेठ : संयुक्त राज्य अमेरिकाको सहयोगमा रहेको मानवीय सहयोग निकायले वितरण केन्द्रहरूतर्फ जाने सडकलाई लडाइँको क्षेत्र मानिने इजरायली सेनालाई चेतावनी दिँदै गाजाका सहायता केन्द्रहरू अस्थायी रूपमा बन्द गरिने

Trending now

भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि !

बैतडी, २१ जेठ : भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । कोभिड पुष्टि हुनेमा दुई पुरूष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी

Trending now

आलेखः कर्णालीको समृद्धिको आधार : जङ्गल र जडीबुटी

भेरीगङ्गा (सुर्खेत), २१ जेठः सुर्खेत गुर्भाकोट नगरपालिका–३ टिमुरेका अर्जुनकुमार ओली अहिले ३८ वर्ष पुग्नुभयो । अर्जुनलाई आफ्नो घरखर्च जुटाउनै मुस्किल थियो । रोजगारीका लागि भौतारिएका अर्जुनले कुनै रोजगारी नपाएपछि घरमा

Trending now

युवाका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री ओली

काठमाडौँ, २१ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युवाका साथमा सरकार रहने भएकाले उच्च मनोबल र आत्मविश्वास लिएर काम गर्न आग्रह गर्नुभएको छ ।

Trending now

जातीय विभेदविरूद्ध मुस्ताङमा बाजागाजासहित -याली

मुस्ताङ, २१ जेठः ‘नेपालभरका दलितहरू एक हौँ’ भन्ने नाराका साथ यहाँ आज बाजागाजासहित -याली निकालिएको छ । १९औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा संयुक्त राजनीतिक दलित सङ्घर्ष

Trending now

जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस् : गृहमन्त्री लेखक

काठमाडौँ, २१ जेठ : गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । आज सामाखुसीस्थित नेपाल प्रहरीको विपद्

Trending now