02/25/2026, 00:07:58
मङ्गलबार, फागुन १२, २०८२

प्रधानमन्त्री कार्कीद्वारा शीर्ष नेताको बैठक आह्वान


काठमाडौं,पुस ११ गते । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग संयुक्त बैठक आह्वान गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूलाई सहभागी गराएर संयुक्त बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक शनिबार बस्नेछ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..