काठमाडौं, पुस ८ गते । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले मंगलबार पनि सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
जेनजीको भावना विपरित सरकार अघि बढ्न खोजेकाले प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिनुपर्ने माग राख्दै उनीहरुले मंगलबार पनि काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले जेनजीका माग पुरा गर, जेनजीको माग चूनाव होइन, सुशासन हो, लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रशासनको अनुमतिबिना प्रदर्शन भएपछि प्रहरीले रोक्न खोजेपनि उनीहरुले प्रदर्शन गरेका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












