03/02/2026, 03:52:32
आइतबार, फागुन १७, २०८२

एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी


काठमाडौं, पुस ३ गते । नेकपा एमालेको उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ विष्णुप्रसाद पौडेल ,रामबहादुर थापा बादल गोकर्णराज विष्ट र रघुजी पन्त बिजयी हुनु भएको छ ।

अन्तिम मत परिणाम अनुसार पृथ्वी सुब्बा गुरुङले १७३७,विष्णुप्रसाद पौडेलले १६७५ ,रामबहादुर थापा बादलले  १५१६,गोकर्णराज विष्टले  १३६८ ,रघुजी पन्तले १२५८ मत प्राप्त गर्नुभएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..