काठमाडौँ, पुस १ गते । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा गाँजा बरामद गरेको छ । १७६ किलोग्राम गाँजा रहेको गाडी केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले थप विवरण खुलाएको छ । यसबारे ३ बजेपछि पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













