फिफा क्लब वोर्ल्ड कप २०२५, फिफा क्लब वोर्ल्ड कपको २१ औ संस्करण हो, जुन अमेरिकाको बिभिन्न सहरमा भएको थियो र यस संस्करणको बिजेता इंग्लिश कल्ब चेल्सी बनेको छ । फ्रेन्च क्लब पिएसजीलाइ ३-० गोलको अन्तरले पराजित गरि चेल्सी च्याम्पियन बन्न सफल भएको हो । पियेस्जी यस बर्षको यूरोपियन च्याम्पियन पनि हो । चेल्सीले ३ गोल नै पहिलो हाफमा प्रहर गरेको हो जुन पाल्मरले २ गोल र पेड्रीले १ गोल गरेका हुन ।
चेल्सीले फिफा क्लब वोर्ल्ड कप यो दोश्रो पटक जितेको हो | यस भन्दा पहिले २०२१ मा फिफा क्लब वोर्ल्ड कप जितेको थियो |
फिफा क्लब वोर्ल्ड कप २०२५ को फाइनल खेल हेर्न फिफा अध्यक्ष जियानी इन्फान्टिनो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि स्टेडियममा उपस्थित थिए । विजेता चेल्सीका खेलाडीहरूले ट्रफीसहित पदक उनीहरूकै हातबाट प्राप्त गरे । निम्न खेलाडीहरुले व्यक्तिगत पुरस्कारहरु पाए :
Cole Palmer (चेल्सी) : Best Player of the Tournament
Gonzalo García (रियल मेड्रिड) : Top Goalscorer (4 Goal, 1 Assist)
Desire Doué (पिएसजी) : Best Young Player
Robert Sánchez (चेल्सी) : Best Goalkeeper