अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत हाल इन्डिया, इंग्ल्यान्ड टुरमा रहेको छ | हाल तेश्रो टेस्ट चलिरहेको छ, तेश्रो दिनको समाप्तिमा इंग्ल्यान्ड २/० स्थितिमा खेलिरहेका छ, पहिलो ओभर जस्प्रित बुम्राह गरे | पहिलो इनिन्ग्मा इंग्ल्यान्ड र इन्डिया दुवै टिमले बराबर ३८७/३८७ रन बनाएका थिए | पहिलो इनिंग्समा इंग्ल्यान्डका जो रुटले १०० रन, जेमी स्मिथले ५१ रन र ब्रिडन क्रिसले ५६ रनको पारी खेलेका थिए | जस्प्रित बुम्राहले सर्वाधिक ५ विकेट लिए |
इन्डियाका के एल राहुल, ऋषभ पन्त र रबिन्द्र जडेजाले क्रमश १००, ७४ र ७२ रनको पारी खेले | इंग्ल्यान्डक क्रिस वोक्सले सर्वाधिक ३ विकेट लिए |
इंग्ल्यान्ड र भारतको बाकी टेस्टको तालिका :
4th Test, Manchester, July 23 – 27, 2025
5th Test, The Oval, July 31 – August 04, 2025