फिफा वोर्ल्ड कप २०२५, फिफा वोर्ल्ड कपको २१ औ संस्करण हो, जुन अमेरिकाको बिभिन्न सहरमा जुन १४, २०२५ देखि १३ जुलाई २०२५ सम्म हुदैछ | यो संस्करणबाट ३२ टोलीहरु खेलाइएको थियो, आजबाट सेमिफाइनलको खेलहरु सम्पन्न भएका छन् | राति १२:४५ मा भएको दोश्रो सेमिफाइनल खेलमा पीएसजीले रियल मेड्रिडलाइ ४-० गोलको अन्तरले पराजित गरे संगै पिएसजीले फाइनल यात्रा तय गरेको छ | पिएसजीका फाबियन रुइजले २ गोल गरे भने, डेम्बेले र रामोसले १/१ गोल गरे | पिएसजीले खेल अवधिभर बल आफ्नो पकडमा राखेको थियो | फाइनल खेल नेपाली समय अनुसार मिति २०२५ जुलाई १४ तारिख १२:४५ मा चेल्सी र पिएसजी बीच हुनेछ |