फिफा वोर्ल्ड कप २०२५, फिफा वोर्ल्ड कपको २१ औ संस्करण हो, जुन अमेरिकाको बिभिन्न सहरमा जुन १४, २०२५ देखि १३ जुलाई २०२५ सम्म हुदैछ | यो संस्करणबाट ३२ टोलीहरु खेलाइएको थियो, हाल सेमिफाइनलको खेलहरु चलिरहेको छ जसमा पहिलो सेमिफाइनलमा इंगलिस क्लब चेल्सीले ब्राजिलियन क्लब Flamengo – फ्लामेइङ्गो लाइ २-० गोलको अन्तरले जित्दै यस संस्करणको पहिलो फानालिस्ट बनेको छ | दोश्रो सेमिफाइनल आज राति १२:४५ मा रियल मेड्रिड र पीएसजी बीच हुदैछ | आजको खेलको बिजेता नेपाली समय अनुसार मिति २०२५ जुलाई १४ तारिख १२:४५ मा चेल्सी संगै फाइनल खेल खेल्नेछ |