07/03/2025, 06:12:09

फिफा क्लब वोर्ल्ड कप २०२५ मा सुपर -८ को समीकरण पुरा रियल मेड्रिडले युभेन्टस पराजित


फिफा क्लब वोर्ल्ड कप २०२५, फिफा क्लब वोर्ल्ड कपको २१ औ संस्करण अन्तर्गतको सुपर -१६ को खेलहरु सम्पन भाहिसकेको छ | सुपर -१६ को अन्तिम खेलहरु  स्पेनिस क्लब Real Madrid – रियल म्याड्रिडले इटालियन क्लब Juventus – युभेन्टसलाइ १-० ले पराजित गर्यो भने दोश्रोए खेलमा जर्मन क्लब  Borussia Dortmund – बोरुसिया डर्टमुण्डले  मेक्सिकन क्लब Monterrey – मोंटेरेलाइ २-१ गोलको अन्तरले पराजित गर्यो | यो खेलहरुसंगै सम्पूर्ण सुपर -१६को खेलहरु संम्पन्न भएको छ साथै सुपर -८ सपूर्ण टोलीहरु छानिएका छन् | सुपर -८ का खेलहरु नेपाली समयअनुसार मिति २०२५ जुलाई ०५, ०:४५ मा ब्राजिलियन क्लब Fluminense – फ्लुमिनेन्से बिरुद्ध साउदी क्लब Al Hilal – अल-हिलाल , ६:४५ मा ब्राजिलियन क्लब Palmeiras – पामेइरास बिरुद्ध इंग्लिश क्लब Chelsea – चेल्सी र ९:४५ मा  फ्रेन्च क्लब Paris Saint‑Germain – पेरिस सेन्ट-जर्मेन बिरुद्ध जर्मनी क्लब Bayern Munich – बायर्न म्युनिख र मिति २०२५ जुलाई ६, १:४५ मा स्पेनिस क्लब Real Madrid – रियल म्याड्रिड बिरुद्ध Borussia Dortmund – बोरुसिया डर्टमुण्ड हुदैछ |


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ