06/30/2025, 19:47:26

फिफा क्लब वोर्ल्ड कप २०२५ को इन्टर मियामी सुपर – १६ बाट बाहिरियो भने पिएसजी र म्युनिख सुपर -८ मा प्रवेश


फिफा वोर्ल्ड कप २०२५, फिफा वोर्ल्ड कपको २१ औ संस्करण अन्तर्गतको सुपर -१६ को खेलमा फ्रेन्च क्लब अमेरिकन क्लब Inter Miami – इन्टर मियामी, Paris Saint‑Germain – पेरिस सेन्ट-जर्मेन संग ०-४ गोलको अन्तरले पराजित हुदै क्लब वोर्ल्ड कपको सुपर-१६ बाटै बाहिरिएको छ भने यो जित संगै Paris Saint‑Germain – पेरिस सेन्ट-जर्मेन सुपर-८ मा प्रवेश गरेको छ | आज नै भएको अर्को खेलमा जर्मनी क्लब Bayern Munich – बायर्न म्युनिखले ब्राजिलियन क्लब Flamengo – फ्लामेइङ्गोलाइ ४-२ गोलको अन्तरले पराजित गर्दै सुपर -८ मा प्रवेश गरेको छ भने ब्राजिलियन क्लब Flamengo – फ्लामेइङ्गो सुपर -१६ बाटै बाहिरिएको छ |

अर्को खेलहरु नेपाली समय अनुसार १ जुलाई २०२५, ००:४५ मा Inter vs. Fluminense र १ जुलाई २०२५, ०६:४५ मा Manchester City vs. Al-Hilal हुदैछन् |


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ