06/29/2025, 17:56:52

फिफा क्लब वोर्ल्ड कप २०२५ को चेल्सी र Palmeiras सुपर ८ मा


फिफा वोर्ल्ड कप २०२५, फिफा वोर्ल्ड कपको २१ औ संस्करण हो, जुन अमेरिकाको बिभिन्न सहरमा जुन १४, २०२५ देखि १३ जुलाई २०२५ सम्म हुदैछ | यो संस्करणबाट ३२ टोलीहरु खेलाइएको छ, यस संस्करणको लिग चरणको सम्पूर्ण खेलहरु सम्पन्न भहिसकेको छ | ३२ टोलिलाइ ८ ग्रुप (ए देखि एच)मा विभाजन गरिएको थियो र हरेक ग्रुपबाट पहिलो र दोश्रो हुने टोलि सुपर – १६ मा पुग्ने प्रावधान छ |हाल सुपर १६ को खेलहरु चलिरहेको छ जसमा ब्राजिलियन क्लब Palmeiras – पामेइरास ले ब्राजिलियन क्लब Botafogo – बोटाफोगो १-० ले जित निकाल्दै Palmeiras – पामेइरास सुपर -८ मा प्रवेश गरेको छ त्यसै गरि इंग्लिश क्लब Chelsea – चेल्सीले पोर्तुगाली क्लब Benfica – बेनफिकालाइ अतिरिक्त समयमा ४-१ को जित निकाल्दै सुपर-८ मा आफ्नो स्थान सुरक्षित गरेको छ |

आज राति नेपाली समय अनुसार ९:४५ मा फ्रेन्च क्लब Paris Saint‑Germain – पेरिस सेन्ट-जर्मेन र अमेरिकन क्लब Inter Miami – इन्टर मियामी बीच हुदैछ भने नेपाली समय अनुसार मिति २०२५ जुन ३० राति १:४५ मा ब्राजिलियन क्लब Flamengo – फ्लामेइङ्गो  र जर्मनी क्लब Bayern Munich – बायर्न म्युनिखको खेल हुदैछ | जित दर्ता गर्ने क्लब सुपर – ८ मा प्रवेश गर्ने छन् |


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ