06/24/2025, 22:56:44

मेस्सी सम्मिलित टोलि इन्टर मायामी र फ्रेन्च क्लब पियसजी सुपर -१६ मा भिड्ने


फिफा वोर्ल्ड कप २०२५, फिफा वोर्ल्ड कपको २१ औ संस्करणको लिग खेलहरु चलिरहेको छ | जून १४ २०२५ बाट शुरु भएको यस फिफा वोर्ल्ड कप २०२५ को लिग चरणका खेलहरु संम्पन्न हुने क्रममा छन् | ग्रुप ए र बि को लिग खेलहरु सम्पन्न भहिसकेका छन् र ग्रुप ए बाट ब्राजिलियन क्लब पामेइरास (Palmeiras) र अमेरिकन क्लब इन्टर माएमी क्रमश पहिलो र दोश्रो स्थानमा रहदै दोश्रो चरणमा प्रवेश गरेका छन् भने पोर्तुगालि क्लब एफ सी पोर्टो र इजिप्टियन क्लब अल अहली (Al Ahly) भने तेश्रो र चौथो स्थानमा रहदै ग्रुप स्टेजबाट बाहिरिएका छन् |

ग्रुप बि को चार टिमहरु फ्रेन्च कल्ब पेरिस सेन्ट जर्मेन(Paris Saint‑Germain), ब्राजिलियन क्लब बोटाफोगो (Botafogo), स्पेनिस क्लब एथलेटिको मेड्रिड र अमेरिकन क्लब सिएटल साउन्डर्स (Seattle Sounders) रहेकोमा पेरिस सेन्ट जर्मेन(Paris Saint‑Germain) र ब्राजिलियन क्लब बोटाफोगो (Botafogo) क्रमसः ग्रुप बिमा पहिलो र दोश्रो हुदै दोश्रो चरणमा प्रवेश गरेको छ भने स्पेनिस क्लब एथलेटिको मेड्रिड र अमेरिकन क्लब सिएटल साउन्डर्स (Seattle Sounders)
ग्रुप स्टेजबाट बाहिरिएका छन् |

तालिकामा ग्रुप ए मा पहिलो हुने र ग्रुप बि मा दोश्रो हुने साथै ग्रुप ए मा दोश्रो हुने र ग्रुप बि मा पहिलो हुने टोलि सुपर १६ मा एक अर्का संगको खेल हुने प्रावधान हुदा जुन २८ मा पामेइरास र बोटाफोगो बीचको खेल र पेरिस सेन्ट जर्मेन र इन्टर माएमी बीच खेल जुन २९ मा हुनेछ

Group A
RankClubMPWDLGFGAGDPts
1Palmeiras31204225
2Inter Miami31204315
3Porto302156-12
4Al Ahly302146-22
Group B
RankClubMPWDLGFGAGDPts
1PSG32016156
2Botafogo32013216
3Atlético Madrid320145-16
4Seattle Sounders300327-50

आज राति र भोलि बिहान ग्रुप सीको र डीको खेल हरु हुदैछन् |

Team 1Date and Time (Local)Team 2GroupLocation
Auckland CityJune 26, 00:45Boca JuniorsCGEODIS Park, Nashville, Tennessee
BenficaJune 26, 00:45Bayern MunichCBank of America Stadium, Charlotte, North Carolina
Esperance Sportive de TunisJune 26, 6:45ChelseaDLincoln Financial Field, Philadelphia, Pennsylvania
LAFCJune 26, 6:45FlamengoDCamping World Stadium, Orlando, Florida


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ