मिति २०८२, जेठ, २ गते : यस सिजन २०२४-२०२५ को युरोपा लिगको च्याम्पियन इन्ग्लिश क्लब टोटेन्हम भएको छ । टोटेन्हमले अर्को इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडलाइ १-० गोल अन्तरले हराउदै च्याम्पियन बनेको हो । बिलबाओको सान मामेस रंगशालामा भएको फाइनल खेलमा ४२ औ मिनेटमा जोन्सनको एकमात्र गोलले टोटेन्हमले १९८४ एता पहिलो युरोपेली उपाधि जितेको हो । यी दुई टोलि भने घरेलु लिगमा म्यानचेस्टर युनाइटेड र टोटेन्हम क्रमश १६ र १७ स्थानमा रहेका छन्, जुन म्यानचेस्टर युनाइटेडको ५ दशकयता सबैभन्दा खराब स्थिति हो भने टोटेन्हमको १९७८ यता सबै भन्दा खराब स्थिति हो । टोटेन्हम यो जित संगै २०२५-२०२६ च्याम्पियनस लिगमा छनौट भएको छ भने म्यानचेस्टर युनाइटेडभने आउने सिजन कुनै पनि युरोपियन कपमा हुने छैन।
Tottenham Hotspur Starting XI (4-2-3-1)
Goalkeeper:Guglielmo Vicario
Defenders: Destiny Udogie, Micky van de Ven, Cristian Romero, Pedro Porro
Midfielders: Yves Bissouma, Rodrigo Bentancur,
Attacking Midfielders: Pape Matar Sarr, Richarlison, Brennan Johnson,
Forward: Dominic Solanke
Manchester United Starting XI (3-4-2-1)
Goalkeeper: André Onana
Defenders:Luke Shaw, Harry Maguire, Leny Yoro,
Midfielders:Patrick Dorgu, Casemiro, Bruno Fernandes, Noussair Mazraoui
Attacking Midfielders: Mason Mount, Amad Diallo
Forward: Rasmus Højlund