05/20/2025, 23:45:59

फूटबल समाचार : इन्ग्लिश प्रिमियर लिगमा लिग च्याम्पियन लिभरपुल, ब्राइटनसंग पराजित


मिति २० मे २०२५, इन्ग्लिश प्रिमियर लिग : इन्ग्लिश प्रिमियर लिग :
गत राति भएको प्रिमियर लिगको ३७औ हप्ताको खेलमा लिग च्याम्पीयन लिभरपूल , ब्राइटनसंग २-३ ले पराजित भयो । दुइ पटक सम्म पछि परेको अवस्थालाइ उल्ट्याउदै ब्राइटनले लिभरपूल लाइ पराजित गर्यो । गेम पोजिसन लिभरपुल ५१ प्रतिशत रहेकोमा ब्राइटनको ४९ प्रतिशत रहेको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ