05/04/2025, 02:15:10

आइपीएल २०२५ : हैदरवाद विरुद्ध गुजरात टाइटन्सको ३८ रनको जित।


काठमाडौँ, २० बैसाख: इन्डियन प्रिमियर लिग (आइपिएल) मे २, २०२५ मा भएको खेलमा गुजरात टाइटन्सले सनराईजर हैदरवादलाइ ३८ रनको अन्तरले पराजित गरेको छ । म्यान अफ द म्याच चुनिएका गुजरात टाइटन्सका प्रसिद्ध कृष्णले चार ओभर बलिङ गर्दै २ विकेट लिएर १९ रन दिएका थिए । गुजरातका सुमन गिल र बटलरले क्रमश ७६ र ६८ रन बनाए । साथै शाही सुदर्शनले ४८ रनको पारी खेले।

आजको खेल : #RCBVCSK
हालसम्मको अंक तालिका

स्थानटिमखेलजितहारटाईन.न.अंकनेट रन रेट (NRR)
1मुंबई इन्डियन्स11740014+1.274
2गुजरात टाइटन्स10730014+0.862
3रॉयल च्यालेन्जर्स बेंगलुरु10730014+0.521
4पञ्जाब किङ्स10630113+0.199
5दिल्ली क्यापिटल्स10640012+0.362
6लखनऊ सुपर जायन्ट्स10550010-0.325
7कोलकाता नाइट राइडर्स1045019+0.271
8राजस्थान रोयल्स1138006-0.780
9सनराइजर्स हैदराबाद1037006 -1.192
10चेन्नई सुपर किंग्स1028004-1.211


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ