04/28/2025, 05:52:20

फूटबल समाचार : एफए कपमा एस्टन भिल्ला, क्रिस्टल प्यालेस संग पराजित, प्रिमियर लिगमा चेल्सीको जित,


मिति २०८२ बैसाख १४ गते, इन्ग्लिश एफए कप : शनिबार राति भएको सेमिफाइनल खेलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लामाथि ३-० जित दर्ता गरेसंगै फाइनलमा प्रवेश गरेको छ | सेमिफाइनलको अर्को खेल म्यानचेस्टर सिटी र नतिंगहम फोरेस्ट आज राति हुदैछ, यो खेलको बिजेता फाइनलमा प्रवेश गरि क्रिस्टल प्यालेससंग खेल्नेछ |
इन्ग्लिश प्रिमिएर लिगको हिजो रति अप्रिल २६, २०२५ मा भएको खेलमा चेल्सीले ज्याक्सनको २७ मिनेटको १ मात्र गोलले इभरटन माथि १-० को जित हासिल गर्यो | अन्य खेलमा ब्राइटनले वेस्टह्याम लाइ ३-२ ले , न्यु क्यासलले इस्विच लाइ ३-० ले, फूल्ह्यमले साउथह्यामटमलाइ २-१ ले, वुल्भ्सले लेस्टर सितिलाई ३-० जित हासिल गरे | आजको खेल बोर्नमाउथ र म्यानचेस्टर युनाइटेड साथै लिभरपुल र टोटेहम बीच हुदैछ |




जर्मन लिगको हिजो रति अप्रिल २६, २०२५ मा भएको खेलको स्कोर :

ClubScoresClub
Bayer Leverkusen2-0FC Augsburg
Bayern Munich3-0Mainz
Holstein Kiel4-3Borussia Monchengladbach
TSG Hoffenheim2-3Borussia Dortmund
VfL Wolfsburg0-1SC Freiburg
Eintracht Frankfurt4-0RB Leipzig

जर्मन लिगको हिजो रति अप्रिल २६, २०२५ मा भएको खेलको स्कोर :


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ