04/27/2025, 22:41:30

आइपीएल २०२५ : पानीले गर्दा कलकत्ता र पंजावको खेल बराबरीमा, चेन्नई, हैदरावादसंग पराजित


काठमाडौँ, १४ बैसाख: इन्डियन प्रिमियर लिग (आइपिएल) अप्रिल २२, २०२५ मा भएको खेलमा कलकत्ता नाइट राइडर्स र पंजाव किंग्सको खेल पानी पर्नाले दोश्रो पारीको १ ओभर भन्दा अगाडी बढ्न नसक्दा अंक बाड्नु परेको छ । कलकत्ताले पहिलो पारी ४ ब्याटिंग गर्दै ४ विकेटको क्षतिमा २०१ रन प्रहार गरि २०२ रनको लक्ष्य दिएको थियो, दोश्रो पारीको ब्याटिंग गर्ने आएको पंजाव किंग्सले पहिलो ओभरमा ७ रन बनाउदा खेल पानी पर्नाले रोकियो ।

कलकत्ताको सुरुवाती २ बयाटर्सले राम्रो सुरुवात गरेका थिए सुरुवाती ब्याटर्स प्रियांश आर्य र प्रभसिमरन सिंहले क्रमसः ६९ र ८३ रनको पारी खेलेका थिए । पंजावका वैभव अरोड़ाले २ विकट लिए भने वरुण चक्रवर्ती र आंद्रे रसलले १/१ विकेट लिए ।

शुक्रबार भएको खेलमा चेन्नई सुपर किंग्स, सनराईजर्स हैदरावादसंग ५ विकेटले पराजित भयो । चेन्नई सुपर किंग्सले पहिलो पारी ब्याटिंग गर्दै १९.५ ओभर खेल्दै १० विकेटको क्षतिमा, डेवाल्ड ब्रेविस र आयुष म्हात्रेको क्रमशः ४२ र ३० रनको मद्दतले १५४ रन प्रहार गरेको थियो । चेन्नईलाइ सस्तोमा समेट्ने क्रममा हर्षल पटेलले ४ विकेट लिएका थिए । सनराईजर्स हैदरावादले जित्ने क्रममा १८.४ ओभरमा ५ विकेटको क्षतिमा १५५ रन बनाउदै जित हासिल गर्यो ।

आजको खेल : #MIVLSG र #DCVRCB
हालसम्मको अंक तालिका

टीमखेलजितहारटाईकुनै नतिजा छैनअंकNRR
गुजरात टाइटंस8620012+1.104
दिल्ली क्यापिटल्स8620012+0.657
रॉयल च्यालेन्जर्स बेंगलोर9630012+0.482
पञ्जाब किंग्स9530111+0.177
मुंबई इन्डियन्स9540010+0.673
लखनऊ सुपर जायन्ट्स9540010-0.054
कोलकाता नाइट राइडर्स935017+0.212
सनराइजर्स हैदराबाद936006-1.103
चेन्नई सुपर किंग्स927004-1.302


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ