04/01/2025, 23:30:43

आइपीएल २०२५: मुम्बईको लगातार दोश्रो हार


आइपीएल २०२५ : साई सुदर्शनको ६३ रनको योगदानले गुजरात टाईटन्सले मुम्बई इन्डियन्समाथी ३६ रनले बिजयी भएको छ | गुजरात टाईटन्सले पहिले ब्याटिंग गर्दै २० ओभरमा ८ विकेटको क्षतिमा १९६ रन बनाउदै मुम्बई इन्डियन्सलाइ १९७ रनको लक्ष्य दिएको थियो जसमा लक्ष्य पछ्याउने क्रममा मुम्बई इन्डियन्सले २० ओभरमा ६ विकेटको क्षतीमा १६० रनमात्र बनाउन सक्यो | रोहित शर्माले ८ रनमात्र बनाउन सके भने सूर्यकुमार यादवले ४८ रन प्रहार गरे | बलिंग तर्फ मुम्बैका कप्तान हार्दिक पाण्डेले २ विकेट लिए भने गुजरात टाईटन्सका मोहमद सामी र प्रसिद्ध कृष्णले पनि २/२ विकेट हात पारे | यो संगै गुजरात टाईटन्सले यस सिजनको पहिलो जित हात पार्यो भने मुम्बईको यो लगातार दोश्रो हार हो |

म्यान अफ द म्याच : प्रसिद्ध कृष्ण

 

गुजरात टायटन्स इनिङ्स (२० ओभर अधिकतम)

ब्याट्सम्यानरनबलमिनेटचौकाछक्कास्ट्राइक रेट
साई सुधारसन lbw b बोल्ट६३४१९३१५३.६५
शुभमन गिल (कप्तान) c नमन धीर b पंड्या३८२७४०१४०.७४
जोस बटलर † c †रिकेल्टन b मुजीब उर रहमान३९२४२५१६२.५०
एम शाहरुख खान c तिलक वर्मा b पंड्या१२८.५७
शेरफेन रदरफोर्ड c सन्तनेर b चहर१८११२०१६३.६३
राहुल तेवतिया run out (पंड्या)
रशीद खान c पंड्या b राजू१५०.००
कगिसो रबाडा not out१११४०.००
साई किशोर run out (†रिकेल्टन)१००.००
जम्मा१९६/८ (२० ओभर, रन रेट: ९.८०)
बलरओभरमेडनरनविकेटइकोनोमीडट बल४s६sवाइडनो बल
ट्रेन्ट बोल्ट403418.5063100
दीपक चहर403919.7592220
मुजीब उर रहमान2028114.0043110
हार्दिक पंड्या402927.2581130
मिचेल सन्तनेर302508.3352100
सत्यनारायण राजू3040113.3342340

मुंबई इंडियन्स इनिङ्स (लक्ष्य: १९७ रन २० ओभरमा)

ब्याट्सम्यानरनबलमिनेटचौकाछक्कास्ट्राइक रेट
रोहित शर्मा b मोहम्मद सिराज२००.००
रायन रिकेल्टन † b मोहम्मद सिराज२३६६.६६
तिलक वर्मा c तेवतिया b प्रसिद्ध कृष्ण३९३६५६१०८.३३
सूर्यकुमार यादव c शुभमन गिल b प्रसिद्ध कृष्ण४८२८६०१७१.४२
रोबिन मिन्ज c शर्मा b साई किशोर५०.००
हार्दिक पंड्या (कप्तान) c मोहम्मद सिराज b रबाडा१११७१९६४.७०
नमन धीर not out१८११२०१६३.६३
मिचेल सन्तनेर not out१८१६२००.००
जम्मा१६०/६ (२० ओभर, रन रेट: ८.००)
बलरओभरमेडनरनविकेटइकोनोमी० बलवाइडनो बल
मोहम्मद सिराज403428.50123220
कगिसो रबाडा4042110.5064210
इशांत शर्मा201708.5051120
रशीद खान201005.0040010
साई किशोर403719.2562210
प्रसिद्ध कृष्ण401824.50142000

 


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ