03/31/2025, 06:10:17

आइपीएल २०२५: कोलकत्ता नाइट राइडर्स ८ विकेटले बिजयी


१४ चैत्र २०८१ : हिजो रति २०२५ मार्च २६ तारिखमा गुहावटीमा भएको राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्स बीच भएको खेलमा कोलकत्ता नाइट राइडर्सले १५ बल बाकि रहदै ८ विकेटको जित हात पार्यो | कोलकत्ताका क्विन्टन डि ककले अविजित ९७ रनको पारि खेले उनले खेलमा कुल ६१ बल खेल्दै ६ छक्का र ८ चौका प्रहार गरे | पहिलो ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेटको क्षतिमा १५१ रन मात्र बनाउन सक्यो | २५२ को लक्ष्य कोलकत्ताले १७.३ ओभरमा २ विकेटको क्षतिमा १५२ रन बनाउदै जित हासिल गर्यो | आजको खेल सनराइजर्स हैदरावाद र लखनउ सुपर जाइन्ट्स बीच बेलुका ७:४५ बजे सुरु हुदैछ |


राजस्थान रोयल्स बिरुद्ध कोलकत्ता नाइट राइडर्स

प्लेयर अफ द म्याच : क्विन्टन डि कक(कोलकत्ता नाइट राइडर्स)


राजस्थान रोयल्स इनिङ्स (२० ओभर अधिकतम)

ब्याट्सम्यानरनबलमिनेटचौकाछक्कास्ट्राइक रेट
यशस्वी जयसवाल२९२४४२१२०.८३
संजु सामसन१३१११९११८.१८
रियान पराग (कप्तान)२५१५१८१६६.६६
नितीश राणा१३८८.८८
वानिन्दु हसरंगा१००.००
ध्रुव जुरेल३३२८३९११७.८५
शुभम दुबे१२१६७५.००
शिमरोन हेटमायर२१८७.५०
जोफ्रा आर्चर१६२२८.५७
महीश थीक्षाना१*१००.००
तुषार देशपाण्डे२*२००.००
योगदान१५१/९ (२० ओभर, रन रेट: ७.५५)
बलरओभरमेडनरनविकेटइकोनोमीडट बल४s६sवाइडनो बल
स्पेन्सर जोन्सन4042110.5094230
वैभव अरोरा403328.2592210
हर्षित राणा403629.00114200
मोईन अली402325.7551000
वरुण चक्रवर्ती401724.25130100

कोलकाता नाइट राइडर्स इनिङ्स (लक्ष्य: १५२ रन २० ओभरमा)

ब्याट्सम्यानरनबलमिनेटचौकाछक्कास्ट्राइक रेट
मोइन अली१२२७४१.६६
क्विन्टन डि कक९७*६१८९१५९.०१
अजिंक्य रहाणे (कप्तान)१८१५१७१२०.००
अंगकृष रघुवंशी२२*१७३२१२९.४१
योगदान१५३/२ (१७.३ ओभर, रन रेट: ८.७४)
बलरओभरमेडनरनविकेटइकोनोमी० बलवाइडनो बल
Jofra Archer2.3033013.2072340
Maheesh Theekshana403208.00111210
Riyan Parag402506.2571100
Sandeep Sharma201105.5041000
Wanindu Hasaranga3034111.3324100
Nitish Rana10909.0001000
Tushar Deshpande10707.0021000



प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ