बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला आचार्य को हुन् ?
गण्डकी, १९ मङ्सिर: पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्यासित थियो, जतिबेला उहाँले सन् २०२४ का लागि आफू बीबीसीको सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा पर्न लागेको जानकारी पाउनुभयो
Trending now

