प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा
म्याग्दी, १२ पुसः करबाकेली पदमार्ग अन्तर्गत पर्वतको जलजला गाउँपालिका–५ मा रहेको फलामेडाँडा प्रकृति र संस्कृतिप्रेमी पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्न थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ को सिमानामा अवस्थित फलामेडाँडा
Trending now

