एमालेसँगको सत्ता गठबन्धन चुप लागेर बस्नका लागि होइनः विश्वप्रकाश शर्मा
२५ साउन, काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरूमा चुप लागेर बस्न नसकिने टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै उनले
Trending now
