02/13/2026, 05:14:06
बिहिबार, माघ २९, २०८२

सेतो प्रेस संवाददाता

कमला ह्यारिसको लोकप्रियता लगातार बढ्दै, मत सर्वेक्षणमा डोनाल्ड ट्रम्प पछाडि

२५ साउन, काठमाडौं । अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेट दलकी उम्मेदवार कमला ह्यारिसको लोकप्रियता लगातार बढ्दै गइरहेको छ । राष्ट्रपति पदका लागि गरिएको ताजा मत सर्वेक्षणमा उनले डोनाल्ड ट्रम्पलाई पछाडि पारेकी

Trending now

काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक भासियो

२५ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको नजिकको सडक भ्वाङ परेको छ । सडक भासिँदा रातिदेखि आवागमन पनि रोकिएको छ । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।

Trending now

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

२५ साउन, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ। अघिल्लो दिन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य

Trending now

माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि बस्दै

२५ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक शुक्रबारदेखि बस्दैछ। समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज अपराह्न ४ः०० बजे पार्टीको

Trending now

कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा कुलमानले पत्रकार सम्मेलन गर्दै

२५ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्न लागेका छन् । आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा उनले प्राधिकरणमै पत्रकार सम्मेलन गर्न

Trending now

कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

२५ साउन, काठमाडौं । कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएका हुन् । कोशी प्रदेश

Trending now

बंगलादेशमा अन्तरिम सरकार गठन, युनुसले लिए अन्तरिम सरकार प्रमुखको शपथ

२४ साउन, काठमाडौं । नोबेल शान्ति विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकार प्रमुखका रूपमा शपथ लिएका छन्। एक महिनाको विशाल जनप्रदर्शनपछि शेख हसिना प्रधानमन्त्रीबाट राजीनामा दिएर भारत निर्वासित

Trending now

वायनाड पहिरो पीडितलाई प्रभासले गरे २ करोड भारु रुपैयाँ सहयोग

२४ साउन, काठमाडौं । भारतको केरला राज्यमा बाढीपहिरोका पीडितलाई सहयोग गर्न दक्षिण भारतीय स्टारहरू एक पछि अर्को गर्दै अगाडि आइरहेका छन् । यो सूचीमा दक्षिण भारतीय अभिनेता प्रभास पनि थपिएका

Trending now

काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको नेपाली टिमलाई काठमाडौं महानगरपालिकाको सम्मान

२३ साउन,काठमाडौं । काठमाडौंमा भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपबिजेता नेपाली टिमका सदस्य र प्रशिक्षकलाई काठमाडौं महानगरपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ । नगद पुरस्कार पाउने

Trending now

जापानमा ५.९ म्याग्नेच्युडको भूकम्प, सुनामी आउन सक्ने!

२४ साउन, काठमाडौं । जापानमा ७.१ म्याग्नेच्‍युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहीबार दिउँसो मियाजाकी तटबाट करिब २० माइल टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको जापानको समाचार संस्था एनएचके वर्ल्डले

Trending now