पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
११ असोज, पोखरा । सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ
Trending now