त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य निषेध
१० असोज, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य निषेध गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना
Trending now