आज भूकम्प सुरक्षा दिवस मनाइँदै
काठमाडौं। १९९० सालको विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्न मंगलबार भूकम्प सुरक्षा दिवस मनाइँदै छ। भूकम्पले क्षति पुर्याएका संरचनाको पुनः
Trending now