04/21/2025, 05:52:07

सेतो प्रेस संवाददाता

संविधानमा नै ५ वर्षसम्म सरकार चलाउन पाउने व्यवस्था उल्लेख गर्नुपर्छ : महामन्त्री विश्वप्रकाश शर्मा

३० भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानमा नै ५ वर्षसम्म सरकार चलाउन पाउने व्यवस्था उल्लेख गर्न जरुरी रहेको बताएका छन् । नेपालमा राष्ट्रपति एक पटक र प्रधानमन्त्री

Trending now

नेपाली राजनीतिक दलप्रति चीनको नीति स्पष्ट बनाउन सकेको छैन : महामन्त्री गगन थापा

३० भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन नसकेको बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको

Trending now

बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी विवरण उपलब्ध गराउन मन्त्रालयहरूलाई अर्थको ताकेता

३० भदौ, काठमाडौं । अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी दायित्वको यकिन विवरण उपलब्ध गराउन मन्त्रालयहरूलाई ताकेता गरेको छ । विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका सचिवहरूसँग बैठक

Trending now

सरकारी फाइलहरुमा ‘ट्रयाकिङ सिस्टम’ जोड्ने प्रधानमन्त्री कार्यालयको तयारी

३० भदौ, काठमाडौं । सरकारले सरकारी फाइलहरुमा ‘ट्रयाकिङ सिस्टम’ जोड्ने तयारी गरेको छ । सरकारी अधिकारीहरुले विभिन्न बहानामा फाइल अड्काउने प्रवृत्ति देखिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले फाइल मुभमेन्ट ट्र्याकिङ

Trending now

संघीय संसदको वर्षे अधिवेशन अन्त्यको सिफारिस

३० भदौ, काठमाडौं । सरकारले संघीय संसदको वर्षे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले भोलि सोमबार राति १२ बाट वर्षे अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति समक्ष

Trending now

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय

३० भदौ, काठमाडौं । सरकारले स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले १६ मंसिरमा उपचुनाव गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि

Trending now

महिला परराष्ट्रमन्त्रीको सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री डा. राणा सोमबार क्यानडा जाने

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार क्यानडा जाने भएकी छिन् । महिला परराष्ट्रमन्त्रीको सम्मेलनमा भाग लिनका लागि उनी त्यतातर्फ जान लागेकी हुन् । क्यानडाको कार्यक्रम सकाएर उनी उतैबाट अमेरिका जाने

Trending now

नेप्से ५०.७३ अंक घटे, १० अर्ब ३३ करोडको सेयर कारोबार

३० भदौ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ५०.७३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६३७ अंकमा कायम भयो । आज बजार खुलेको २५

Trending now