आइतबार, पुष २८, २०८१

सेतो प्रेस संवाददाता

कालीगण्डकी करीडोर अन्तर्गत जोमसोम-कागबेनी खण्डमा कालोपत्र

११ असोज, म्याग्दी- राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोर अन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ । जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको

Trending now

सङ्क्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दा सधैँका लागि समाधान गर्न प्रतिबद्धः प्रधानमन्त्री ओली

११ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई आज सम्बोधन गर्दै

Trending now

विश्वका शक्ति राष्ट्रहरुले राखेको युद्धविराम प्रस्ताव इजरायलद्वारा अस्वीकार

११ असोज, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा सक्रिय हिजबुल्लाह सशस्त्र समूह विरुद्धको सैन्य कारवाही पूर्ण शक्तिका साथ जारी राख्न आफ्नो सेनालाई निर्देशन दिनुभएको छ । अमेरिका, बेलायत, इयु

Trending now

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री ओली

११ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो

Trending now

पूर्व राजा ज्ञानेन्द्र शाहले भुटान भ्रमण गर्ने

११ असोज, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले भुटान भ्रमण गर्ने भएका छन् । शाह आगामी साता निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गर्ने संवाद सचिव डा. फणीराज पाठकले जानकारी दिए

Trending now

आज लगातार झरी पर्ने सम्भावना छ र भोलि पूर्वतिर खुल्दै जान्छ तर पश्चिमतिर बढ्दै जाने देखिन्छ : मौसम पूर्वानुमान महाशाखा

११ असोज, काठमाडौं । आज लगातार झरी पर्ने मौसमविदले बताएका छन् । भोलिदेखि भने पूर्वी भागतिर कम पानी पर्ने र पश्चिमतिर पानी पर्ने क्रम बढ्दै जाने पूर्वानुमान छ । नेपालमा

Trending now

आज ४५ औँ विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइदै

११ असोज, काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका

Trending now

१५९ जना अधिवक्ताहरुलाई सर्वोच्च अदालतको वरिष्ठ अधिवक्ताको उपाधि प्रदान

१० असोज, काठमाडौं । सर्वोच्च अदालतले १५९ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ । बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उनीहरुलाई उपाधि दिने निर्णय गरेको हो । 

Trending now