01/05/2026, 15:54:57
सोमबार, पुष २१, २०८२

एमालेबाट दाङ-२ मा शंकर पोखरेल एकल सिफारिस


काठमाडौँ, पुस २० गते । आसन्न प्रतिनिधिसभा चुनावका लागि नेकपा एमालेले दाङ-२ बाट महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरेको छ ।

आज बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए । यो क्षेत्र महासचिव पोखरेलको गृह क्षेत्र हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..