09/06/2025, 19:32:42
शनिबार, भदौ २१, २०८२

पुष्पलाल लोकमार्ग अभियान सुरू गर्न प्रचण्ड पोखरामा


पोखरा, भदौ २१ : पोखरा पुग्नुभएका नेकपा (माओवादी केन्द्र)का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेठ २ गते बैतडीको पाटनबाट सुरुको मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पुनः सुरु गर्ने भएको छ ।

बर्खाको मौसमका कारण जेठ १२ गते पोखरामा स्थगित गरिएको अभियान पोखराबाट शनिबार सुरु हुन लागेको हो ।

साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकको निर्णअनुसार बाँकी जिल्लामा भदौ २१ देखि सुरु गर्ने निर्णय गरेको थियो ।