01/01/2026, 21:51:11
बिहिबार, पुष १७, २०८२

गुण्डा नाइके राजु गोर्खाली चन्द्रागिरिबाट पक्राउ


भदौ १, काठमाडौँ : गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् । उनी राजधानीको चन्द्रगिरी क्षेत्रबाट आइतबार पक्राउ परेका हुन् ।

उनीबारे बैंकिङ ठगीसम्बन्धी मुद्दा रहेकाले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए ।

उनी विगतमा पनि गुण्डागर्दीको आरोपमा पक्राउ पर्दै रिहा हुँदै आएका थिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..