मङ्गलबार, पुष ०९, २०८१

निर्वाचित केन्द्रीय समिति हुने रास्वपामा सुनिश्चितता


३१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचित केन्द्रीय समिति हुने सुनिश्चितता गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले निर्वाचित केन्द्रीय समिति र महिला उपसभापति हुने सुनिश्चितता गरेको हो । बैठकमा बाँकी पदाधिकारीका बारेमा छलफल जारी रहेको मनिष झाले जानकारी दिए ।

यस्तै बैठकले पार्टीको विधान संशोधन सुझाव प्रतिवेदनमाथि छलफल गर्ने जनाइएको छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading