06/30/2025, 20:41:17

स्टार टिचर अवार्ड

ताप्लेजुङका पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’

फुङ्लिङ, १६ असारः ताप्लेजुङमा कार्यरत १३ शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक सङ्घ प्रतिनिधि, स्रोत शिक्षकलाई पुरस्कृत गरिएको छ

थप पढ्नुहोस्