08/18/2025, 03:33:46

भोजपुर

भोजपुरमा आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी निःशुल्क प्रशिक्षण

टक्सार (भोजपुर), ७ माघ : ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा सहयोग पु¥याउने उद्देश्यले यहाँका आमा समूहलाई

थप पढ्नुहोस्

विदेश छाडेर गाउँमै कृषि पेसामा जोडिँदै भोजपुरका युवा

भोजपुर, ६ माघः यहाँका युवाहरू विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसायमा जोडिन थालेका छन् । राज्यको तर्फबाट विदेशबाट फर्केर उद्यम,

थप पढ्नुहोस्

स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने लक्ष्यले पौवादुङमामा बाह्य पेय पदार्थ बेचबिखनमा रोक

भोजपुर, ३ माघः दोस्रो पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध गरिएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन

थप पढ्नुहोस्

घुम्नैपर्ने एक सय गन्तव्यमध्येको मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव

भोजपुर, २ माघः मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न महोत्सव सुरु भएको छ । सरकारको घुम्नैपर्ने एक सय गन्तव्यमा पर्न सफल यो

थप पढ्नुहोस्

गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार

भोजपुर, १९ पुसः रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको गुप्तेश्वर महादेवको मन्दिर स्थानीय सरकारको सक्रियतामा निर्माण सम्पन्न भएको छ । केन्द्र सरकारको

थप पढ्नुहोस्

ग्रामीण सडक विस्तारबाट भोजपुरमा कृषि उपजको बजारीकरण सहज

भोजपुर, १७ पुसः ग्रामीण भेगसम्म सडक विस्तार भएपछि स्थानीय उत्पादनको बजारीकरण सहज भएको छ । ग्रामीण भेग सडक सञ्जालबाट जोडिएपछि

थप पढ्नुहोस्

कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्ययात्रा’ विमोचन

टक्सार (भोजपुर), १६ पुसः कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्ययात्रा’ को विमोचन चर्चा गरिएको छ । सोमबार यहाँ आयोजित एक

थप पढ्नुहोस्

सतिघाटमा पक्की पुल नहुँदा नागरिकलाई सास्ती

भोजपुर, १५ पुसः भोजपुर–सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या भएको छ । उत्तरी क्षेत्रबाट बाह्य जिल्ला

थप पढ्नुहोस्