02/16/2026, 06:46:10
सोमबार, फागुन ०४, २०८२

बर्दिबास

आन्दोलन गर्ने शिक्षकको तलब कट्टा गर्ने मनरासिसवा नगरपालिकाको चेतावनी

बर्दिबास, भदौ १४ : आन्दोलनको नाममा धर्ना हडताल गर्ने र विद्यालयको पठनपाठनमा बाधा पु¥याउने शिक्षकमाथि मनरासिसवा नगरपालिकाले कारवाहीको चेतावनी दिएको

थप पढ्नुहोस्

गुडन कर्विन्सलाई पछ्याउँदै ढुङ्गे हतियारको खोजी

महोत्तरी, १३ जेठः जर्मन अन्वेषक तथा भूगर्भशास्त्री गुडन कर्विन्सको खोजलाई पछ्याउँदै पुरातत्व विभाग अहिले महोत्तरीको बर्दिबास–३ राइमण्डल क्षेत्रमा पाषाण युगकालीन

थप पढ्नुहोस्

लोपोन्मुख पक्षी गिद्ध संरक्षणमा बर्दिबासको पहलकदमी

महोत्तरी, २० माघः जिल्लाको बर्दिबासमा लोपोन्मुख पक्षी गिद्ध संरक्षणको पहलकदमी थालिएको छ । बर्दिबास–३ को वनक्षेत्रमा पर्ने थुम्कोमा समूहमा बस्दै

थप पढ्नुहोस्

संसार हेर्ने अभिलाषा पूरा हुन लागेकामा महोत्तरीका ज्येष्ठ नागरिक मक्ख

महोत्तरी, १६ माघः  ‘फेउर स जिनगीमे इजोत आयल’ (फेरि जीवनमा उज्यालो फक्र्यो) मोतियाविन्दुले टालिएको आँखाको शल्यक्रिया गर्नुभएकी बर्दिबास–१० खयरमारा मुसहरीटोलकी

थप पढ्नुहोस्

विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग

महोत्तरी, २६ मङ्सिरः बर्दिबासस्थित पद्मशम्शेर स्मृति प्रतिष्ठान र बर्दिबास हेल्प फाउन्डेसन तथा स्थानीय तहमा क्रियाशील विभिन्न वित्तीय संस्थाले सञ्चालन गरेका

थप पढ्नुहोस्