हिमालको संरक्षण हाम्रो साझा कर्तव्य होः पर्यटनमन्त्री पाण्डे
काठमाडौँ १३ जेठः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हिमालको संरक्षण हामी सबैको साझा कर्तव्य भएको बताउनुभएको छ ।
१ हिना अगाडी
बर्दिवास, १३ जेठ : कला, संस्कृति र स्वस्थ जीवनशैलीको सन्देश बोकेको अनौठो यात्रा ‘मधेश टु महाभारत उल्टो मोटरसाइकल यात्रा’ सम्पन्न
थप पढ्नुहोस्गोरखा, १३ जेठः चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार २५९ जना विदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन्
थप पढ्नुहोस्ढोरपाटन (बागलुङ), १३ जेठः बागलुङको बरेङ गाउँपालिका-१ र २ को सिमानामा पर्ने पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनपार्क’ निर्माण गरिएको छ ।
थप पढ्नुहोस्काठमाडौँ, १३ जेठः नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’को पाँचौँ संस्करण यही जेठ २०
थप पढ्नुहोस्म्याग्दी (बेनी), १३ जेठ : अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूर्ण प्रथम आधार शिविरमा म्याराथन प्रतियोगिता
थप पढ्नुहोस्काभ्रेपलाञ्चोक, ११ जेठः ऐतिहासिक नगर काभ्रेपलाञ्चोकको पनौतीस्थित सङ्ग्रहालयमा विदेशी अवलोकनकर्ताको आगमन बढ्दै गएको छ । करिब १५ वर्षअघि धार्मिक, ऐतिहासिक
थप पढ्नुहोस्रसुवा, ११ जेठः पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ । यही जेठ १३ गतेदेखि सुरू
थप पढ्नुहोस्पर्वत, १० जेठः जिल्लाको जलजला गाउँपालिका–३ मल्लाजका ३७ वर्षीय विनायक जय मल्लले विश्वको सर्वोच्च शिखर सगरमाथाको पाँचौँ पटक सफल आरोहण
थप पढ्नुहोस्