भक्तपुरकाे दतात्रय मन्दिर परिसरमा गठेमङ्गल (घण्टाकर्ण) पर्वकाे अवसरमा बुधबार अपरान्ह नर्कट र परालबाट बनाएकाे घण्टाकर्णलाई परिक्रमापछि जलाउँदै
Click on Photo to Enlarge
साउन कृष्णपक्षमा भक्तपुर नगरपालिका-७ जेंलामा बुधबार छ्वालीकाे राक्षसको प्रतीक बनाई चोकमा ठड्याएर राखिएको छ्वालीको घण्टाकर्ण (गाथामग)। कानमा घण्टा झुण्ड्याएर हिँड्ने भएकाले गाथामगलाई घण्टाकर्ण भनिएको हो
Click on Photo to Enlarge
सङ्खुवासभाको खाँदबारी नगरपालिका- ११ हेलुवाबेसीमा अवस्थित छहरे झरना । सदरमुकामदेखि १८ किलोमिटरको दूरीमा रहेको उक्त झरना पछिल्लो समय आन्तरिक पर्यटकहरुको प्रमुख गन्तव्य बनेको छ
Click on Photo to Enlarge
पोखरा महानगरपलिका–२२ पुम्दीभुम्दीमा अवस्थित विश्वशान्ति स्तूप र आसपासको क्षेत्र। यो स्थान धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास भएको छ
Click on Photo to Enlarge
काठमाडौँ महानगरपालिका-४ मा अवस्थित शङ्खपार्क र आसपासको क्षेत्र
Click on Photo to Enlarge
सुनसरीको इनरुवा नगरपालिका-४ बाट बुधबार बिहान देखिएको उदाउँदै गरेको सूर्य
Click on Photo to Enlarge
कालीगण्डकी करिडोरको नवलपुर खण्डअन्तर्गत गैँडाकोट नगरपालिका–३ स्थित हिउँदे खोलामा खसेको सुक्खा पहिरो । आज बिहान ११ः३० मा खसेको सुक्खा पहिरोका कारण यस खण्ड दुईतर्फी नै अवरुद्ध भएको छ
Click on Photo to Enlarge
लमजुङको मध्यनेपाल नगरपालिका र रुपा गाउपालिका, कास्कीको बिच मादी नदीको तिरमा अवस्थित जटेश्वर अर्थात बुढा महादेव मन्दिर । नजिकै रहेको ईशानेश्वर महादेव मन्दिरले गर्दा यो मन्दिर ओझेलमा परेको छ
Click on Photo to Enlarge
पोखरा महानगरपालिका-२२ पुम्दिभुम्दीबाट देखिएको फेवातालको बिच भागमा अवस्थित तालबाराही मन्दिर
Click on Photo to Enlarge
हुम्लाको सिमकोट गाउँपालिका वडा नं. ५ र ६ मा अवस्थित सिमकोट विमानस्थल । विमानस्थलमा आज आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल बढेको छ