त्रिधार्मिकस्थल हलेसी क्षेत्रका नागरिकलाई दूधकोशीको पानी लिफ्टिङ गरेर वितरण गर्नेगरी काभ्रेमा निर्माण गरिएको खानेपानीको ट्याङ्की । सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीका करिब २० हजार नागरिकको घरमा खानेपानीको धारा उपलब्ध गराउन सङ्घीय सरकारको करिब रु एक अर्ब लगानीमा बृहत हलेसी लिफ्टिङ खानीपानी आयोजनाको काम सुरु गरिएको हो
Click on Photo to Enlarge
नारायणगढको नारायणी तटमा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार आयोजनामा गरेको विपद व्यवस्थापनका लागि संयुक्त नमुना अभ्यास कार्यक्रममा अभ्यास गर्दै सुरक्षाकर्मीहरु । संयुक्त नमुना अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउटको सहभागिता रहेको थियो
Click on Photo to Enlarge