एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
काठमाडौँ, १६ मङ्सिरः सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर
Trending now