कञ्चनपुरमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
कञ्चनपुर, ७ वैशाखः कञ्चनपुरमा महिला स्वास्थ्य स्वयंसेवीकाले घर घरमै पुगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेका छन् । राष्ट्रिय अभियानअन्तर्गत छ महिनादेखि पाँच वर्ष उमेरका बालबालिकालाई भिटामिन
Trending now

