कार्तिक ९ गतेबाट फिल्म ‘बेहुली फ्रम मेघौली’ को ओटीटीमा प्रदर्शन हुने
६ कात्तिक, काठमाडौं । निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ को ओटीटी प्रदर्शन मिति तोकिएको छ। यो फिल्म आउँदो शुक्रबार अर्थात् कार्तिक ९ गतेबाट एमएसएम भिडिओमा स्ट्रिमिङ
Trending now