08/08/2025, 22:36:27

सेतो प्रेस संवाददाता

वीरगञ्जबाट बढ्यो धानचामलको आयात

वीरगञ्ज (पर्सा), १९ पुसः चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा रु तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको

Trending now

२ हजारले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ, १९ पुस : नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला रू दुई हजार बढेको हो । बिहीबार

Trending now

मुगुमा ४.४ रिक्टरको भूकम्प

काठमाडौँ, १९ पुसः मुगुमा भूकम्प भएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ

Trending now

प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट आजदेखि

बैतडी, १९ पुस : प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट

Trending now

विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना

काठमाडौँ, १८ पुसः विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको छ । बुद्ध एयरको दुई उडानका क्रममा ढोका खोल्ने यात्रुलाई रु एक/एक लाख जरिवाना तिराइएको हो । जरिवानाबापत यात्रुबाट

Trending now

प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. जीवन राना नियुक्त

सुदूरपश्चिम, १८ पुसः सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. जीवन रानालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आयोगको सदस्यमा डा. हिरा चन्द र शेरबहादुर

Trending now

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

काठमाडौँ, १८ पुसः प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ । प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उहाँको निवास बूढानीलकण्ठ पुग्नुभएको थियो । करिब दुई घण्टा

Trending now

बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रबारदेखि

काठमाडौँ, १८ पुसः टोखा नगरपालिकाको आयोजनामा दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग शुक्रबारदेखि हुने भएको छ । लिगमा पुरुष/महिलामा समान पाँच–पाँच गरी १० तौलसमूहमा प्रतिस्पर्धा हुने टोखा नगरपालिकाका प्रमुख प्रकाश

Trending now

सेयर बजार ४.६३ अंक बढे, नेप्से २५८६ अंकमा कायम, ४ अर्ब ६० करोडको कारोबार

काठमाडौँ, १८ पुस : साताको अन्तिम कारोबार दिन सेयर बजार २५८६ अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.६३ अंक बढेको हो । बजारमा सामान्य अंकको वृद्धि

Trending now

पाकिस्तान : लाहोर विश्वको सबैभन्दा प्रदूषित सहर

काठमाडौँ, १८ पुस : आइक्युएयरको पछिल्लो वायु गुणस्तर सूचकाङ्क (एक्युआई) को वर्गाीकरणअनुसार प्रमुख विश्वव्यापी वायु गुणस्तर अनुगमन सेवाको तथ्याङ्कका आधारमा कराची र लाहोर विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा परेका छन्

Trending now