08/09/2025, 03:59:52

सेतो प्रेस संवाददाता

ट्रम्पलाई रिझाउने गरी मेटाले अमेरिकामा तथ्य-जाँच कार्यक्रम अन्त्य गर्ने

२५ पुस, काठमाडौं ।  फेसबुक, इन्स्टाग्राम, थ्रेड्सजस्ता मेटाका चर्चित एपहरूमा पोस्ट हुने कन्टेन्टहरूमार्फत गलत सूचना नफैलियोस् भनेर कम्पनीले तथ्य जाँचका लागि विभिन्न निकायसँग सहकार्य गर्दै आएकोमा अब त्यसलाई निरन्तरता नदिने

Trending now

माघ १ देखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक खाता खोल्न सकिने

२५ पुस, काठमाडौं ।  २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक तथा वित्तीय संस्थामा नयाँ खाता खोल्न सकिने भएको छ । नेपाल  राष्ट्र बैंकले बिहीबार परिपत्रमार्फत उक्त निर्देशन

Trending now

फिल्म ‘दुखी आत्मा’को टिजर सार्वजनिक

काठमाडौँ, २४ पुस : प्रणय दिवसको छेको पारेर फागुन २ देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘दुखी आत्मा’को टिजर मंगलबार सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्मको टिजर

Trending now

अमेरिकामा बर्ड फ्लूको कारण पहिलो मानवको मृत्यु

काठमाडौँ, २४ पुस  अमेरिकामा बर्ड फ्लूबाट पहिलो मानव मृत्यु रेकर्ड गरिएको लुइसियानाको स्वास्थ्य विभागले जनाएको छ । बिरामी ६५ वर्ष भन्दा माथिको रहेको थियो । “लुइसियाना स्वास्थ्य विभागले रिपोर्ट गरेको

Trending now

एआई क्षेत्रमा लगानी गर्दै माइक्रोसफ्ट

काठमाडौँ, २४ पुस  अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले आगामी दुई वर्षमा भारतमा क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधार र प्रशिक्षणमा तीन अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।

Trending now

फिल्म ‘कार्साङ’को अग्रिम टिकट बिक्री सुरु, देशव्यापी १३० शो

काठमाडौं । दयाहाङ राई, जितु नेपाल, दीया मास्के र सिर्जना निङलेखु अभिनित फिल्म ‘कार्साङ’ को एड्भान्स टिकट बिक्री सुरु भएको छ । हलले देशव्यापी शो समेत सार्वजनिक गरेका छन् ।

Trending now

गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीमा कम्तीमा १८४ जनाको मृत्यु : हमास

काठमाडौँ, २१ पुसः  इजरायली सेनाले गाजा पट्टीमा पछिल्लो ७२ घण्टामा ९४ वटा हवाई आक्रमण र गोलाबारी गरेको र त्यसमा १८४ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले शनिबार साँझ

Trending now

भारी हिमपातले बेलायत र जर्मनीभर व्यापक अवरोध

काठमाडौँ, २१ पुसः  भारी हिमपात र चिसो वर्षाले आइतबार युरोपभर व्यापक अवरोध ल्यायो । विशेष गरी बेलायत र जर्मनीमा धेरै प्रमुख विमानस्थलले उडानहरू स्थगित गर्न बाध्य भए । बेलायतमा आइतबार

Trending now

वायु सेवा सञ्चालक सङ्घद्वारा खुम्बु क्षेत्रमा हेलिकप्टर उडान स्थगन

काठमाडौँ, २१ पुसः वायु सेवा सञ्चालक सङ्घले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान स्थगित गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गरी खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा अवरोध भइरहेको जनाउँदै सुरक्षाको पूर्ण प्रत्याभूति

Trending now

आईएमडीबीद्वारा २०२५ का बहुप्रतीक्षित हलिउड फिल्मको सूची सार्वजनिक, शीर्षस्थानमा ‘सुपरम्यान’

काठमाडौँ, २१ पुसः  सन् २०२५ का बहुप्रतीक्षित हलिउड फिल्मको सूची सार्वजनिक भएको छ । विश्वचर्चित इन्टरनेट मुभी डेटाबेस (आईएमडीबी)ले सूची सार्वजनिक गरेको छ । जसको शीर्षस्थानमा डीसी सुपरहिरो फिल्म ‘सुपरम्यान’

Trending now