भैरहवा कारागारबाट डिल्लीबजार कारागार स्थानान्तरणका लागि रवि लामिछानेद्वारा आग्रह
२० जेठ, काठमाडौं : बुटवलको सुप्रिम सहकारी ऋण तथा बचत सहकारी संस्थाको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले कारागार स्थानान्तरणका लागि आग्रह गरेका छन्
Trending now