काठमाडौँ, असोज २३ : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७८ पैसा र बिक्रीदर १४२ रुपियाँ ३८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ८८ पैसा र बिक्रीदर १६५ रुपियाँ ५८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रुपियाँ ४ पैसा र बिक्रीदर १९० रुपियाँ ८५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७७ रुपियाँ २७ पैसा र बिक्रीदर १७८ रुपियाँ २ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपियाँ १८ पैसा र बिक्रीदर ९३ रुपियाँ ५७, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ६५ पैसा र बिक्रीदर १०२ रुपियाँ ८ पैसा निर्धारण गरिएको छ । सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ९३ पैसा र बिक्रीदर १०९ रुपियाँ ८९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ९१ पैसा र बिक्रीदर २० रुपियाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ८० पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ९० पैसा र बिक्रीदर ३९ रुपियाँ ६ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३६ पैसा र बिक्रीदर चार रुपियाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ६० पैसा र बिक्रीदर ३८ रुपियाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ६३ पैसा र बिक्रीदर ३३ रुपियाँ ७७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपियाँ ९५ पैसा र बिक्रीदर ९ रुपियाँ ९९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ४ पैसा र बिक्रीदर १५ रुपियाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ८ पैसा र बिक्रीदर २२ रुपियाँ १७ पैसा तोकिएको छ ।
यस्तै, हङकङ डलर एकको खरिददर १८ रुपियाँ २२ पैसा र बिक्रीदर १८ रुपियाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपियाँ ९ पैसा र बिक्रीदर ४६६ रुपियाँ ६ पैसा, बहराइन दिनार एकको खरिददर ३७६ रुपियाँ ०६ पैसा र बिक्रीदर ३७७ रुपियाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपियाँ २४ पैसा र बिक्रीदर ३६९ रुपियाँ ८० पैसा ताकिएको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा रहेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।