साउन २७, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरू भएको छ। आइतबार बिहान काठमाडौंक पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा स्थायी कमिटीको बैठक सुरू भएको हो।
बैठकमा विभिन्न विषयमा छलफल गर्ने एजेण्डा छ। सांगठनिक सुढृकरण, संसदमा खेल्ने भूमिका, केन्द्रीय कमिटीमा छलफल गर्ने एजेण्डालगायत विविध विषयमा छलफल हुने माओवादीले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











