04/21/2025, 03:45:22

विश्वसम्पदा

जितगढी किल्लालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छौं : लुम्बिनी प्रदेश मुख्यमन्त्री आचार्य

लुम्बिनी, ७ वैशाख: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न प्रदेश सरकारले पहल गर्ने बताउनुभएको

थप पढ्नुहोस्